बनेपा । पछिल्लो समय टिकटक र सामाजिक सन्जालको क्रेज एकदम बढदो दु्रत गतिमा बढिरहेको देखिन्छ या भनौ जो कोहीले पनि अहिले टिकटक चलाउदिन भन्यो भने मानिसहरु अचम्म परेर हेर्छन भन्दा फरक नपर्ला ।
कसैले यसको सही सदुपयोग गरेर करियर समेत बनाएका छन भने कसैले यसको दुरुपयोग गरेर छाडा भिडीयो बनाउने पनि गरेका छन तर आज हामी बनेपाकी एउटा यस्ता युवतीको बारेमा कुरा गर्दैछौ जस्को उमेर अहिले जम्मा १६ बर्ष पुगेको छ तर उनको डान्सले भने नेपाल हल्लाएको छ ।
दिदीहरुबाट प्रेरित भएर टिकटक बनाउन थालेकी यि हुन सुप्रभा अधिकारी जो अहिले टिकटकमा सर्बत्र भाइरल छिन । उनको आफनो भिडियोमा डान्समा उनले देखाउने इनर्जीले गर्दा सबै माझ चिनिएकी छिन र रुचाईरहेका पनि छन उनलाई । हेरौ उनको चकित पार्ने कला —