१०१ वर्ष पुगेका जोडी दाङमा भेटिए , त्यो जमानामा गाउँकै बलियो मान्छे थिए यी बुबा हेर्नुहोस् यो भिडियो

काठ्माण्डौं, दाङको देउखुरीमा बस्ने १०० बर्ष उमेर पुगि सकेका आमा-बुवा भेटीनु भयको छ। आमा ८४ बर्षको हुनु भयो भने बुवा १ सय१ बर्षको हुनु भयो।

उहाँहरुले जिबनमा थुप्रै दुख कष्ट गर्नुभयो।अनी धेरै सघर्ष पनी,यि आमा बुवालाई भेट्दा उहाँहरुले जिबनमा आफुले भोगेका र देखेका सबै कुराहरु सुनाउनु भयो

बुवाले भन्नु भयो पहिला जस्तो हुँदैन रैछ,आज भोली सबै कुराहरु बिर्सन छन उमेर संगै दिमाग पनी बुढो भयो । उहाँ पेटको रोगी पनी हुनुहुदो रैछ,भन्नु हुन्छ म खाना एकदमै थोरै खान्छु बुवा भन्दा आमा १६ बर्ष कान्छी हुनुहुन्छ । उहाँहरु संग गरियको यो कुराकानी भिडियो हेर्नुहोस…

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार