जुम्ल्याहा बच्चाको बुवा बन्दै काठमाडौंका मेयर बालेन शाह…परिवारमा छायो खुसीयाली

काठमाडौ महानगर पालिका का मेयर बालेन शाहको जीवनमा अर्को खुसीयाली थपिदैछ।
विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलोचोटि बुवा-आमा बन्न लागेका हुन् । निकट स्रोतका अनुसार भिडिओ एक्सरेमा सविनाको पेटमा जुम्ल्याहा बच्चा देखिएका छन् ।
बालेन र सविनाको २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो ।

अस्त व्यस्त नेपालको राजनीति बीच एकाएक चर्चा पाएका बालेन शाह छोटो समयमा नेपाली राजनीतिमा आएर उदहरनिए व्यक्तित्व बनेका छन् । नेपालको राजनीति तथा सिस्टम देखि वाक्क भएका काठमाडौं का स्थानीयले ले बालेण शाहलाई खुलेर साथ दिएर काठमाडौ को मेयर पद समेत जिताएका थिए । वालेन् शाह को राजनीति प्रवेश मा यति सम्म भयो विदेशमा रहेका नेपाली ले आफ्नो घर तथा आफन्ती लाई फोन गरेर समेत वालेन शाह लाई यसपाली जिताउनु पर्छ भन्दै व्हिम समेत चलेको थियो ।

राजनीतिमा छोटो समयमा छलाङ मारेका बालें को
विवाह गरेको ५ वर्षपछि बालेन बलेन् पत्नी सविना काफ्ले पहिलोचोटि बुवा-आमा बन्न लागेका हुन् ।

बालेन पत्नी सविना उर्लाबारीकी रेडियो प्रस्तोता समेत थिइन् । पब्लिक हेल्थमा मास्टर्स गरेकी उनले विभिन्न संघ-संस्थाहरूमा पनि काम गरेकी छन् । उनी लेखिका पनि हुन् । उनको ‘दीप-लता’ नामको उपन्यास प्रकाशित छ । सामाजिक सञ्जालमा पनि उनी आफ्ना कथा-कविताहरू सेयर गर्छिन् । केही समयदेखि उनी घरै बसेर गृहणीको भूमिका निभाइरहेकी थिइन् ।

जसरी बालेन शाह राजनीतिमा प्रवेश गरे र उनको चर्चा सुरु भयो, त्यसै गरी बालेन पत्नी सविनाको समेत त्यतिबेला देखि चर्चा सुरु भएको थियो । लामो समय सम्म आमा बुवा नबनेका बालेन शाह र सविना अन्तः आमा बुवा बन्दैछन् । बालेन सविनाको शुभ चिन्तक तथा आफ हुन्तीले यति बेला ढिलो आयो कडा आयो सम्मका बधाई दिन समेत भ्याइसकेका छन् ।

टिकटकमा केही दिनअघि आएको एउटा भिडिओले बालेन र सविना सन्तानलाभको क्रममा रहेको संकेत गरेको थियो । सो भिडिओ होलीका बेला खिचिएको हो ।

बालेन अहिले विदेश भ्रमणमा छन् । उनी मेयर भएपछिको पहिलो औपचारिक विदेश भ्रमणका क्रममा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बालेन लण्डन प्रस्थान गरेका हुन् ।

वास्तव मै २०७९ बालिन् शाहका लागि निकै फापेको देखिन्छ । व्यवसायिक रूपमा इन्जिनियर तथा संगीत लाइनमा काम गरिरहेका बालिन् एकाएक २०७९ मा राजनीति मा प्रवेश गरेका थिए । जसरी राजनीतिमा उनको प्रवेश गरे त्यसै गरी २०७९ मै उनी देशकै राजधानी तथा ठूलो शहर काठमाडौंका मेयर समेत बन्न पुगे त्यो पनि भारी मत सहित विजयी गर्दै ।

यसरी हेर्दा पनि २०७९ बलेन शाहका लागि निकै फापेको देखिन्छ । राजनीतिमा प्रवेश सँगै मेयर पद पाउनु ४ वर्ष सम्म नभएको सन्तान यही वर्ष हुनु । यसो भनिरहँदा पहिला प्रयास नगरेको पनि होला भन्ने लाग्न सक्छ तर प्रयास गर्ने र नगर्ने भन्दा पनि सफल हुनु ठूलो कुरा हो र त्यो डबल खुसी उनका लागि २०७९ मै भएको हो ।

वास्तवमै बालेन शाह बुवा बन्ने खबरले यतिबेला सामाजिक संजाल तात्तिएको छ। टिकटकबाट बाहिरिएको यो खबरबाट बालेनका लाखौं शुभचिन्तक खुशी छन् ।

लाखौंले शुभकामना शुभेच्छा दिइरहेका छन् । धेरैले सानो मेयर साब अर्थात् सानो बालेन शाहको आगमन हुनेभयो भन्दै सामाजिक संजालमा पोस्ट तथा समाचारहरु सेयर गरिरहेका छन् ।

विबाह भएको झन्डै ५ वर्षपछि वुवा बन्न लागेका,त्यही पनि जुम्ल्याहा बच्चाको, साँच्चिकै बालेनका लागि यो वर्ष निकै लक्की वर्ष सावित हुने भएको छ।

किनकी यसै वर्ष बालेन राजनीतिमा आएर जनताको सर्वाधिक मत ल्याएर काठमाडौं महानगरपालिकाको मेयर बन्न सफल भए भने यता फेरि जुम्ल्याहा सन्तानको बुवा बन्दैछन। यश अर्थमा पनि बालेन शाहको जीवनमा दुई ठुला खुशीहरु एकैपटक प्राप्त हुनेभएकाले यो वर्ष उनका लागि लक्की वर्ष हुनेभएको धेरैले आँकलन गरेका छन् ।

जे होस् जसरी गायनमा राम्रो चर्चा पाएकी थिए बालेनले यता राजनीतिमा आएर पनि छोटो समयमै राम्रो चर्चा बटुल्न सफल भएका छन्। र्‍याप विधाका अब्बल र्‍यापर भनेर चिनिएका बालेनका सयौं गीतहरू बजारमा छन् ।

उनले गाएका अधिकांश गीतहरू दर्शक माझ लोकप्रिय छन् । विशेषगरी उनका गीतहरूमा देशका समसामयिक देशका घटना एवम् समस्याहरु झल्किन्छन। त्यसैले पनि उनका गीतहरू बढी रुचाइन्छन।

यद्यपि उनले मेयर भएपछि हाल गीतहरू नगाए पनि बेलाबेला भने आफुले लेखेका कविताहरु आफ्नो फेसबुक अकाउन्टबाट पोस्ट गरिरहेका हुन्छन्। जहाँ उनका हजारौं शुभचिन्तकले लाइक कमेन्ट गरेका हुन्छन्।

अस्त व्यस्त नेपालको राजनीति बीच एकाएक चर्चा पाएका बालेन शाह छोटो समयमा नेपाली राजनीतिमा आएर उदहरनिए व्यक्तित्व बनेका छन् । नेपालको राजनीति तथा सिस्टम देखि वाक्क भएका नेपाली ले बालेण शाहलाई खुलेर साथ दिएर काठमाडौ को मेयर पद समेत जिताएका थिए । वालेन् शाह को राजनीति प्रवेश मा यति सम्म भयो विदेशमा रहेका नेपाली ले आफ्नो घर तथा आफन्ती लाई फोन गरेर समेत वालेन शाह लाई यसपाली जिताउनु पर्छ भन्दै व्हिम समेत चलेको थियो ।

राजनीतिमा छोटो समयमा छलाङ मारेका बालें को
विवाह गरेको ५ वर्षपछि बालेन बलेन् पत्नी सविना काफ्ले पहिलोचोटि बुवा-आमा बन्न लागेका हुन् ।

बालेन पत्नी सविना उर्लाबारीकी रेडियो प्रस्तोता समेत थिइन् । पब्लिक हेल्थमा मास्टर्स गरेकी उनले विभिन्न संघ-संस्थाहरूमा पनि काम गरेकी छन् । उनी लेखिका पनि हुन् । उनको ‘दीप-लता’ नामको उपन्यास प्रकाशित छ । सामाजिक सञ्जालमा पनि उनी आफ्ना कथा-कविताहरू सेयर गर्छिन् । केही समयदेखि उनी घरै बसेर गृहणीको भूमिका निभाइरहेकी थिइन् ।

जसरी बालेन शाह राजनीतिमा प्रवेश गरे र उनको चर्चा सुरु भयो, त्यसै गरी बालेन पत्नी सविनाको समेत त्यतिबेला देखि चर्चा सुरु भएको थियो । लामो समय सम्म आमा बुवा नबनेका बालेन शाह र सविना अन्तः आमा बुवा बन्दैछन् । बालेन सविनाको शुभ चिन्तक तथा आफन्तीले यति बेला ढिलो आयो कडा आयो सम्मका बधाई दिन समेत भ्याइसकेका छन् ।

टिकटकमा केही दिनअघि आएको एउटा भिडिओले बालेन र सविना सन्तानलाभको क्रममा रहेको संकेत गरेको थियो । सो भिडिओ होलीका बेला खिचिएको हो ।

बालेन अहिले विदेश भ्रमणमा छन् । उनी मेयर भएपछिको पहिलो औपचारिक विदेश भ्रमणका क्रममा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बालेन लण्डन प्रस्थान गरेका हुन् ।

वास्तव मै २०७९ बालिन् शाहका लागि निकै फापेको देखिन्छ । व्यवसायिक रूपमा इन्जिनियर तथा संगीत लाइनमा काम गरिरहेका बालिन् एकाएक २०७९ मा राजनीति मा प्रवेश गरेका थिए । जसरी राजनीतिमा उनको प्रवेश गरे त्यसै गरी २०७९ मै उनी देशकै राजधानी तथा ठूलो शहर काठमाडौंका मेयर समेत बन्न पुगे त्यो पनि भारी मत सहित विजयी गर्दै ।

यसरी हेर्दा पनि २०७९ बलेन शाहका लागि निकै फापेको देखिन्छ । राजनीतिमा प्रवेश सँगै मेयर पद पाउनु ४ वर्ष सम्म नभएको सन्तान यही वर्ष हुनु । यसो भनिरहँदा पहिला प्रयास नगरेको पनि होला भन्ने लाग्न सक्छ तर प्रयास गर्ने र नगर्ने भन्दा पनि सफल हुनु ठूलो कुरा हो र त्यो डबल खुसी उनका लागि २०७९ मै भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार