खतरा २०३० मा पृथ्वी र धुम्रकेतुसंग टक्कर(भिडियो)

पृथ्वी सौर्यमण्डलको तेस्रो ग्रह हो। यसलाई विश्व पनि भनिन्छ। यो सौर्य परिवारका ग्रहहरू मध्ये जिवावाशेष भेटिएको एक मात्र ग्रह हो । यो ग्रह करिव ४.५७ अर्ब (४.५७×१०९) बर्ष अगाडि उत्पन्न भएको हो। त्यसको केही पछि यसले एकमात्र प्राकृतिक उपग्रह, चन्द्रमा, प्राप्त गर्‍यो।

पृथ्वीको आकृति केही चेप्टो अण्डाकार रहेको छ, यसको व्यास करिब् १२,७४२ किमि छ। यसको अधिकतम झुकावका कारण पृथ्वीमा सबैभन्दा अग्लो स्थान (८,८४८ मिटर उचाई भएको सगरमाथाको चुचुरो ) र सबैभन्दा होचो स्थान (समुन्द्री सतह भन्दा १०,९११ मिटर मुनी मारियाना ट्रेन्च) रहेको छ।

पृथ्वीको औशत् घनत्व ५,५१५kg/m3 छ त्यसैले यो सौर्य परिवारको सबैभन्दा बढी घनत्व भएको ग्रह हो। पृथ्वीको सतहमा रहेका पदार्थहरूको घनत्व करीब् ३,००० kg/m३, मात्र हुन्छ यसले पृथ्वीको केन्द्रमा अत्याधिक् घनत्व भएका पदार्थहरू पाइन्छन् भन्ने कुरालाई पुष्टी गर्छ।

ख*तरा पृथ्वीमा उल्काहरुको भया^नक आ^क्रमण, २०३० मा पृथ्वी र धुम्रकेतुसंग टक्कर ।(भिडियो)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार