चर्चामा बिष्णु माझीको नामर्द(भिडियो)

काठ्माडौं, लोक प्रिय गायीका बिष्णु माझी र गणेश अधिकारीको स्वरमा रहेको “नामर्द”बोलको गीत एतिबेला चर्चामा रहेको छ।

माया प्रेम अनि बिछोडको कथाले भरिएको उक्त गीतको शब्द रचना रिजन बस्याल र नविन बिश्वकर्माले गरेका हुन भने लय शृजना किशोर बिश्वकर्माले गरेका हुन्।

निकै समधुर स्वर अनी उस्तै घातक शब्दले भरिएको यो गीतको म्युजिक भिडियो पनि निकै उत्कृष्ट रहेको छ।भिडियोमा सारिका के.सी र रिजन बस्यालको अभिनय रहेको छ।भिडियोलाई निर्देशन स्मृती तिमिल्सिना (गुरू आमा)ले गरेकी हुन।

हेर्नुस भिडियो//

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार