सम्झना लामिछानेको तिज गीत “झुम्का ठुम्का”(भिडियो सहित)

काठ्माडौं, सम्झना लामिछाने र चक्र गिरीको स्वरमा रहेको “झुम्का ठुम्का”बोलको तिज गीत सार्वजनिक भयको छ।

शनिवार सार्वजनिक भयको उक्त गीतको शब्द अनी लय शृजना चक्र गिरीले गरेका छ।तिज आउन जम्मा जम्मी २ दिन बाँकी रहदा बजारमा आएको उक्त गीतले कत्तीको चर्चा कमाउन सफल हुन्छ त्यो भने हेर्न बाँकी नै छ।

गीतको म्युजिक भिडियोमा बिक्रम चौहान र टिका जैशीको अभिनय रहेको छ,भिडियोलाई निर्देशन बिक्रम चौहानले नै गरेका हुन ।हेर्नुहोस उक्त गीतको म्युजिक भिडियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार