नेपालकै सबैभन्दा अग्लो व्यक्ति पहिलो पटक मिडियामा । मुटु र हड्डीको रोग लागेपछि प्रधानमन्त्रीलाई भेट्न काठमाडौ आए (भिडियो हेर्नुस)

नेपालकै सबैभन्दा अग्लो व्यक्ति राजन अधिकारी पहिलो पटक मिडियामा आएका छन् । इटहरीबाट काठमाडौंमा एक कामको शिलशिलामा आएका राजन अधिकारीले शिशिर भण्डारीको युटुब च्यानल नयाँ नयाँ न्युज नेपालमा आफ्नो कुराकानी राखेका हुन् । ७ फिट ३ इन्च हाईट भएका राजन नेपालकै सबैभन्दा अग्लो र बिश्वकै तेस्रो अग्लो व्यक्ति आफु भएको बताउँछन् । कुराकानीकै क्रममा उनले अग्लो हुनुको फाईदा र बेफाईदा पनि बताए ।

४२ बर्षका राजन अधिकारीलाई अहिले हिड्नका लागि राम्रो आफु सुहाउँदो बाईक नभएको र शरीरमा पनि बिभिन्न रोगहरु रहेको बताए । उनी ४२ बर्षको भएपनि ६० कटेको व्यक्तिलाई जस्तो थकान महसुस हुने र पिडा हुने बताए । हड्डीमा पनि समस्या रहेकाकारण उनी काठमाडां प्रधानमन्त्रीलाई भेट्न आएका हुन् । भिडियो हेुर्नस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार