“हामी पनी नाच्नु पर्छ बिच-बिचमा”, यि चेलीको धमाकेदार नृत्य(भिडियो)

काठ्माडौं, यति बेलाको बजार तिजको माहोलले तातिएको छ, बिभिन्न ठाउहरुमा तिज सम्बन्धी कार्यक्रमहरुको आयोजना भै रहेकाछन।

यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।

यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ भने भारतका कुनै कुनै प्रान्तमा मनाइन्छ । भनिन्छ, आद्य शक्ति भगवानशिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो वत्र राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् ।

यतिबेला तिजमा एक नेपाली चेली नाचेको भिडियो सामाजिक सञ्जालमा भाईरल भै रहेको छ”हामी पनि नाच्नू पर्छ बिच-बिचमा”बोलको गीतमा नाचिएको उक्त भिडियो हेर्नुहोस..

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार