प्रकाश सपुत र रियासा दाहालको अभिनयमा सुरज थापाको “लालुमै लालुमै” सार्वजनिक(भिडियो सहित)

काठ्माडौं,सुन्दर कल्पनाको लहर सँगालेर नेपाली संगीतमा होमिएको एउटा नाम हो सुरज थापा। उनको जन्म २०४३ सालमा दैलेखमा भएको हो।

नेपाल आइडलमा सहभागी भएर टप ११ मा पुग्न सफल भएका सुरजका गीतहरु एतीबेला चर्चाको शिखरमा छन।पछिल्लो समयमा निरन्तर गीत संगीतमै ब्यस्त रहेका उनको एतीबेला अर्को गीत बजारमा आएको छ उनले यो गीतमा भने आफुले स्वर दिएका छैन्न ।

तारा थापा र बिबेक थापाले स्वर दिएको “लालुमै लालुमै” बोलको गीत बुधवार सार्वजनिक भयको छ।गीतको शब्द शृजना अनी संगीत सुरज थापाले गरेका हुन ।

गीतको म्युजिक भिडियोमा चर्चित गायक तथा मोडल प्रकाश सपुत र रियासा दाहालको अभिनय रहेको छ।भिडियोलाई सुरज थापा आफैले निर्देशन गरेका छन।हेर्नुहोस उक्त भिडियो//

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार