निखिल उप्रेती संग, मख्ख संचिता (फोटो फिचर)

काठ्माडौं, नायिका संचिता लुइटेलले यसपालीको दशैँ श्रीमान निखिल उप्रेती र छोराहरु संग मनाउदा उनी मख्ख र दंग छिन । संचिता लुइटेलका अनुसार दशैँ सधै उनको लागि विशेष रहने गरेको र दशैंमा परिवारसंग रमाईलो गर्न पाउदा खुशी हुने कुरा व्यक्त गरिन् ।

संचिता लुइटेलले आफ्नो दशैँको रमाइला किस्साहरु स्मरण गर्दै आफुलाई सानो हुदा टिका लाएर खाममा कति दक्षिणा पाइयो भनेर हेर्न सधै हतार हुने गरेको पलहरु सुनाईन ।

पूजाआजा गर्ने गरेकोले दुर्गा पुजा र वर्त लिने सधै गरेकाले यो दशैँमा नि त्यो निरन्तरता दिने कुरा बताईन । यसपाली टिकाको दिन सबै परिवार दशमीको दिन एकै ठाउमा बसेर टिका ग्रहण गर्दै संचिताले आफ्नो फेसबुकमा शेयर गरेका केही तस्विरहरु..

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार