श्रीलङ्काको राग्ला जंगलमा राव’ण (हेर्नुहोस भिडियो)

रावण रामायणको एक पात्र हुन । रावणको दश शिर थिए । दसवटा टाउकाको कुरा प्रतीकात्मक हो – उसमा दस मनुष्यों को जति बुद्धि थियो र दसजना मान्छे को जति बल थियो | उनी लंकाभन्ने देशका राजा थिए ।

रावण सृष्टिकर्ता ब्रम्हाका पनाति, पुलस्त्यका नाति र विस्रवाऋषिका छोरा हुन् । उनी शिवका परम भक्त तथा नारायणका कट्टर विरोधी हुन् । शिव विजयी रावण वैदिक १० विषय वेदवेदांग(४ वेद र ६ शास्त्र) का विद्वान थिए । तर पनि अभिमान र नारीको अपमान गरेकाले उनको पतन भयो ।

रावणको वास्तविक नाम दशानन् हो।कैलाश पर्वत सङै महादेव र पार्वती लाई लंका हाल श्रीलङ्का लान खोज्दा पर्वतले किचेर पिडादाई रोदनको आवाजलाई लक्षित गरि महादेवले रावण नाम राखिदिएको कथा छ। थप जानकारी सहितको यो भिडियो हेर्नुहोला…

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार