भाईरल बाल गायिका कमला घिमिरे अब विदेशको यात्रामा जाने भएकी छिन। उनको पहिलो विदेश भ्रमण भने अष्ट्रेलिया हुन सक्ने राजु परियारले बताएका छन।
कमलाको लागि अष्ट्रेलिया र जर्मन बाट निम्तो आएको राजु परियारले चितवन पुगेर एक स्टेज बाट बताएका छन। यदेप्पी राजुले लम्जुंगमा पनि निकै राम्रो गाउने बालिका भेटेको र अब कमला र ति नानीमा एक जना विदेश जाने बताएका छन।
कालिका मिडियाको आयोजनामा भएको कार्यक्रममा आफ्नो प्रशतुती दिने क्रममा राजु परियारले अब छिट्टै कमला विदेश यात्रामा जाने त्यसको लागि परिवारको सदस्यले के भन्नु हुन्छ भनेका छन।
चितवनको क्याम्पा चौरमा भएको कार्यक्रममा कमला ले चर्चित गाएक रबिन लामिछाने , अमृत सापकोटा लगाएतको कलाकारहरु संग घ म्साघ’म्सी दो’होरि गाएकी थिइन।हेर्नुहोस थप जानकारीको लागि यो भिडियो: