करोडौ पर्ने अचम्मको ढुंगा भेटियो स्याङ्जामा, अहिलेसम्मकै महँगो र ठुलो शालिग्राम, यसरि बेच्न सकिन्छ, भित्र छन् हिरा, मोती र सुन

स्यांग्जा | सालिग्राम लाइ सालाग्रमा,सालाग्रामा,सालीग्रम,शालिग्रामा, र सालाग्राम पनि भनिन्छ !शालिग्राम भगवान विष्णु को प्रतिक मानिन्छ ! जस्तै भगवान शिव लाइ शिवलिङ्ग को रुप मा पुजन गरिन्छ त्यस्तै नै भगवान सालिग्राम लाइ भगवान विष्णु को रुप मा पुजा गरिन्छ !

शालिग्राम जी नेपाल को मुक्तिनाथ ,काली गण्डकी नदी को किनारा तट मा पाइन्छ ! खस गरि शालिग्राम कालो रंग को पत्थर मूर्ति को रुप मा नै पाइन्छ तर सेतो ,निले र ज्योति भएको शालिग्राम पनि पाइन्छ र उ कालो भन्दा केहि दुर्लभ पनि हुन्छ ! सम्पूर्ण शालिग्राम मा मनोरम भगवान विष्णु को चक्र नि हुन्छ र एदी चक्र पुरै गोलो छ र पुरा भगवान विष्णु को सुदर्शन चक्र संग मिल्छ भने त्यसलाई सुदर्शन चक्र को संज्ञा पनि दिइन्छ !

कुनै पनि चक्र एदी पुरै वा थोरै शालिग्राम मा छ भने त्यसलाई धेरै राम्रो मानिन्छ ! हेरौ यसको विशेषतासहितको यो भिडियो –

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार