काठ्माडौं/ नेपाली लोक दोहोरी क्षेत्रकी बहु चर्चित गायिका बिष्णु माझी र बिक्रम तामाङ को स्वरमा रहेको “अनाथ”बोलको गीत सुपारी म्युजिक को यूटूब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
गीतको शब्द शृजना सुनिल के.सीले गरेका हुन भने लय सृजना गनेश अधिकारीको रहेको छ।गीतको म्युजिक भिडियोमा अनु श्रेष्ठ र काजिश श्रेष्ठको अभिनय रहेको छ भने गीतको भिडियो निर्देशन पनी काजिश श्रेष्ठ आफैले गरेका हुन् त्यस्तै छायांकन अजय रेग्मी र सम्पादन दिपक बिष्टको रहेको छ।
भिडियो//