श्रीमती सहित मिडियामा पशुपति शर्मा(भिडियो)

काठ्माडौं, नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक हुन पशुपती शर्मा उनले प्रायजसो देशमा वढ्दो विकृति.विसंगति र भ्रष्टाचार को विषयलाई तिखो र तितो सत्ययुक्त शव्द द्वारा व्यंग्यात्मक शैलिमा गीत गाउने गर्छन।

पशुपती शर्माको जन्म वालिङ स्याङजामा भएको हो, उनले गायको गीत “लुट्न सके लुट” अत्याधिक चर्चित र बिवादित गीत हो। केही दिन अघि पशुपती शर्माले एक अन्तरवार्तामा आफु “लुट्न सके लुट” भाग- २ को तयारी गरिरहेको जानकारी दिएका छन।उनको उक्त गीत कस्तो हुन्छ त्यो भने सुन्न बाँकी नै छ।

अहिले शर्मा आफ्नी श्रिमती रेखा शर्मा सहित मिडियामा देखिएका छन ।उनले आफ्नी श्रिमती सहित दिएको यो अन्तरवार्ता हेर्नुहोस जस्ताको त्यस्तै:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार