भारतको नयाँ नक्शाप्रति विरोध गर्दै, तेह्रथुमका विद्यार्थीहरुले पनि निकाले विरोध र्‍याली

भारतले सार्वजनिक गरेको नयाँ नक्शामा नेपालको कालापानी क्षेत्र आफ्ने भू-भागभित्र राखेपछि नेपालमा यसको विरोध भईरहेको छ । यसैक्रममा आज तेह्रथुमका विद्यार्थीहरुले पनि यसको बिरोध जनाएका स्वरुप ¥याली निकालेका छन् ।

सदरमुकाम म्याङलुङ बजारमा रहेको अरनिको र्बोिर्डङ स्कुलको अगुवाईमा निकालिएको बिरोध र्यालीले बजार परिक्रमा गर्दै शिक्षक र सरोकारवालाहरुले भारतको चर्को बिरोध जनाएका छन् ।
प्रदर्शनका क्रममा विद्यार्थीहरुले भारत बिरोधी प्ले कार्डको सार्थमा चर्को नारा समेत लगाएका थिए ।

केही दिनअघि भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेत राखिएको छ । सरकारले आधिकारिक रुपमा नक्शालाई नमान्ने अभिव्यक्ति दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार