भारतीय ज्यादती बिरुद्ध रबी लामिछाने र गगन थापा सडकमा उत्रिदा उर्लिए लाखौं जनता {भिडियो सहित}

काठमांडू,

लिपुलेक र कालापानी क्षेत्रमा भारतले ०१८ सालदेखि नै सुरक्षाकर्मी राखेर नेपालीको प्रवेशमा कडाइ गर्दै आए पनि सरकारले चासो नदिएकोमा स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन् । राज्यकै सामरिक महत्त्व बोकेको यो भूमिलाई भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा राखेपछि फिर्ता हुने सम्भावना घट्दै गएको उनीहरूको भनाइ छ ।

भारतीय पक्षले अतिक्रमण सुरु गरेको नेपाली भूमि गुञ्जी क्षेत्रस्थित महाकाली नदीमा मिसिँदै लिपुखोला । भारतले यही लिपुखोलालाई काली नदी भन्दै आएको छ । नदीदेखि बायाँतिर भारतले नेपाली भूमिमा बनाएका सुरक्षा क्याम्पहरू । यहाँ भारतीय सेना, सीमा सुरक्षा बल र भारत–चीन सीमा सुरक्षा प्रहरी बसेका छन् ।

सारा नेपालीले भारतको यो काम बिरुद्ध लागी परेको बेला काठमांडूका बिभिन्न स्थानमा सन्चार कर्मी रबी लामिछाने,पत्रकार ऋषि धमाला,गगन थापा,बाबुराम भट्टराईले समेत सरकारलाई ध्यान केन्द्रित गरेका छन ।

हेनुहोस भिडियो //

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार