खाना खाएर अघि बढेको ५ मिनेटमा नै श्रीमती र छोरालाई सधैँका लागि गुमाउनुपर्यो..

काठमाडौं । दसैँदेखि बन्द भएको विद्यालय छठपछि सञ्चालन हुने भएपछि छोराछोरी र श्रीमतीसहित काठमाडौँ फर्कँदै गरेका दोलखा शैलुङ गाउँपालिका–३ जितबहादुर खड्काको साथमा अहिले छोरी मात्रै छन् ।

टाउकोमा ग’म्भीर चो’ट लागेका खड्का भन्छन्, ‘काखमा छोरो खेलिरहेको थियो ,श्रीमती अँगालोमा लोलाइरहेकी थिइन् ।’ एक्कासी गड्ङग आवाज आयो । सुकुटेभन्दा केही किलोमिटर अघि सपरिवार रमाइलोसँग खाना खाएर अघि बढेको ५ मिनेटमा नै खड्काले श्रीमती र छोरालाई सधैँका लागि गुमाउनुपर्यो । यो समाचार आजको राजधानी दैनिकमा दिनेश थापाले लेखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार