मेलिना राईको नयाँ गीत “तिमीनै मेरो जिबन “सार्वजनिक(भिडियो)

काठ्माडौं, मेलीना राई र यम बहादुर नेपालीको आवाजमा तिमि नै मेरो जीवन बोलको गीत यूटुब मार्फत सार्वजनिक भएको छ । गीतमा राम लामा र सुस्मीता पुनको अभिनय रहेको छ ।

पागल सरी बोलको गीतबाट नेपाली संगीत क्षेत्रमा स्वराङ्कन गरेका यम बहादुर नेपालीको यो दोस्रो गीत हो । ईश्वर दियालीको शब्द तथा नवराज बरालको संगीतमा तयार भएको गीतलाई योगेशकाजिले संगीत संयोजन गरेका हुन । गीतमा पहिलो भेटमा भेटिएकी मायालुको चर्चा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार