हजारौ जनताले घेरे भारतीय दुताबास मोदिलाई दिए चे,तावनी प्राण भन्दा प्यारो हाम्रो जन्मभूमि कदा गुम्न दिदैनौ (भिडियो हेर्नुहोस)

काठ्माडौं// भारतको विवादित नक्साका बारेमा जताततै विरोध भइरहेको छ । नेपाल, पाकिस्तान र स्वयं भारतमै पनि भारतको नयाँ नक्साको विरोध भइरहेको छ ।

नेपालमा विभिन्न विद्यार्थी संगठनले भारतीय नक्साको विरोधमा प्रदर्शन गरिरहेको समयमा सरकारले कालापानी नेपाली भूभागमा पर्ने दावी गर्दै विज्ञप्ति जारी गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिप्रति पनि धेरैले प्रश्न उठाइरहेका छन् ।

मन्त्रालयको ‘लेटर हेड’मा जारी विज्ञप्तिमा संक्षिप्त हस्ताक्षर भएको, हस्ताक्षरकर्ताको नाम र ओहोदा उल्लेख नगरिएको भन्दै सामाजिक सञ्जालमा धेरैले टिप्पणी गरेका छन् ।नेपाल सरकारले जारी गरेको विज्ञप्ति अपुरो रहेको भन्दै नेपालभित्रै टिप्पणी भइरहेको समयमा यही विषयमा पाकिस्तानले भने भारतको कदमको कडा विरोध गरेको थियो ।

भारतले नक्सा जारी गर्दैमा स्थिति परिवर्तन नहुने
पाकिस्तानले प्रष्ट पारेको थियो । भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार