साँच्चै जिन्दगी कसले बुझ्यो ? मैले त केही बुझिन- हिमानी शाह..

काठ्माडौं, सुन्दरता र शालिनताका कारण पूर्वयुवराज्ञी हिमानी शाह नेपालीहरुमाझ सदावहार रुपमा चर्चामा आइरहने पात्र मध्येकी एक हुन् । पूर्व युवराज्ञी, पारसकी श्रीमती, लगायतका उपमाहरु उनका अगाडी ओझेल पर्छन् कारण हो उनको मन्द मन्द मुस्कान सहित बोल्ने बानी ।

४३ वर्षको उमेरमा पनि वैँशालु उमेरमा जस्तै सुन्दर यि ३ सन्तानकी आमा अग्लो सिलित्त परेको जीउडाल, गोरो लाम्चो अनुहार र त्यसमा विशेष गरी बुनिएको बब शैलीको केस सारीमा पूर्वयुवराज्ञी हिमानी शाह परीझैँ देखिन्छिन् भन्दा फरक नै पर्दैन ।

राजस्थानको पूर्वराजधिरासँग सम्बद्ध भएपनि काठमाडौँमा जन्मिएर यही हुर्किएकी सदाबहार सुन्दरी हिमानीको शालिनता पहाडजस्तै अग्लो नै छ । उनै हिमानी फेसबुक स्टार्टसको आजभोली खुब चर्चा हुने गरेको छ। सामाजिक सञ्जाल फेसबुकमा प्राय याक्टीभ रहने उनले दिनौं जसो स्टार्टस पोष्ट गर्छिन र उनका स्टार्टस जहिले गहकीला हुन्छन।उनले आजको स्टार्टसमा लेखेकी छिन:


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार