कालापानी, लिपुलेकबारे भारत र नेपालको यस्तो सम्झौता भएको रहेछ/सिमाबिदले खोले सबै रहस्य/तुरुन्त हेरौ ….

काठमाडौँ । भारतले हडेको कालापानी र लिपुलेक नेपालले आफ्नो भएको अडान राख्दै आए पनि लिम्पियाधुराको विषयमा सरकार मौन रहेको विषयलाई नागरिक दैनिकले उठान गरेको छ । समाचारमा लेखिएअनुसार दस्तावेजहरुले लिम्पयाधुरा पनि नेपालकै भूमि रहेको पुष्टि हुन्छ ।

‘सीमामा भारतको दादागिरी’ शीर्षकको मुख्य समाचारमा नागरिक लेख्छ- नेपाल-भारत सीमा समस्याको प्रमुख कारण पश्चिमी सीमा विन्दु यकिन नहुनु नै हो । नेपालले आफ्ना प्रमाणका आधारमा गर्दै आएको दाबीलाई भारतले नमान्दा यो समस्या आएको हो ।

समाचारमा थप लेखिएको छ, ‘नेपालको सामरिक क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरा उता परेको भारतले देखाएको छ । विवाद यहीँबाट उठान भएको हो । भारतले हडपेको कालापानी र लिपुलेक नेपालले आफ्नो भएको अडान लिँदै आए पनि लिम्पियाधुराको विषयमा सरकार मौन छ, त्यो क्षेत्रसमेत नेपालको भएको दस्तावेजहरुमा पाइन्छ । भारतले कुटियांगदी भन्दै आएको नदीलाई नयाँ नक्सामा काली लेखेको छ ।’ हेरौ के भन्छन सिमाबिद –

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार