काठमाडौँ । सामाजिक सञ्जालमा अघोरी बाबा भनेर चर्चित विजय केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बाबामाथि ठगी गरेको आरोप लागेपछि महानगरीय प्र’हरी वृत्त बौद्धले नियन्त्र णमा लिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता होविन्द्र बोगटीका अनुसार बाबाले विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि प्रहरीले सोधपुछका लागि बोलाइएको हो ।
बाबासँगै उनकी पत्नीलाई पनि बौद्ध प्र’हरीले निय न्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।