अघोर बाबाकी श्रिमती शारदा पाण्डे पनी प’क्राउ

काठ्माडौं, सामाजिक सञ्जालमा अघोरी बाबा भनेर चर्चित बनेका योगीसँग विवाह गरेकी शारदा पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । बौद्धबाट प्रह’रीले सोमबार उनलाई प’क्राउ गरेको हो ।

चितवनकी एक युवतीलाई शारदाले अमेरिका पठाउने भन्दै आफ्ना पूर्वपतिसँग विवाह गराएकाे तर पैसा लिएर पनि अमेरिका नलगेपछि ती युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा पाण्डेलाई पक्राउ गरिएको बौद्ध प्र’हरी प्रमुख डीएसपी रमेशबहादुर सिंहले बताए ।दुवै पक्षलाई राखेर अहिले बौद्ध प्रहरीमा छलफल भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार