घरमा बाउ बिदेशमा छोरा एकैचोटी भयो यस्तो घ”टना, (भिडियो)

काठ्माडौं,५१ बर्षिया भिम बहादुर झण्डै १८ महिना पहिला एउटा दुर्घट’नामा परे। त्यो दुर्घ’टना ले गर्दा अहिले उनी बिस्तरामा लडिरहेका छन्।उनको शरिरलाई उपचारको आबस्यक्ता छ तर आर्थिक अभाबका कारण घरमै थन्किन बाध्य छन्।

यो दुखद समाचारले सबैलाई भाबुक बनाउछ, उनीलाई दिन र रात एकै भयको छ उनी बिस्तरा मा पल्टिरहन्छन बैशाखीको साहाराले अलिअली उठबस मात्र गर्न सक्छन।

यहाँ सम्मकी उनलाई बोल्न पनी राम्रो संग मिल्दैन ओछ्यानमै दिशा पिसाभ भयका उनको यो अबस्था बुझ्न यूटूब च्यानल सारंगी संसार मार्फत ओझेलका खबर संचालन गरिरहेका रमेश बोहोराले निर्मान गरेको यो भिडियोले सबैलाई भाबुक बनाउछ।थप बिवरण हेर्नुहोस भिडियोमा//

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार