“आँझै दिशा गनाउछ हाम्रो नेपाल” प्रिती आले रे भिम कुसारी ले ल्याए सिमा बिवाद बारे एस्तो गीत(भिडियो सहित)

काठ्माडौं, चर्चित गायिका प्रिती आले र गायक भिम कुसारीको देशको शिमा बोलको गीत मंगलवार सार्वजनिक भयको छ।गीतको लय अनी शब्द शृजना भिम कुसारिले नै गरेका हुन्।

पछिल्लो समयको देशको राजनितिक परिवेश र शिमा बिवादलाई समेटेर बनाईएको उक्त गीतमा होम धिताल/शोभा त्रिपाठी र भगत शाहको अभिनय रहेको छ।गीतको बजार ब्यबस्थापन धिताल फिलम्स प्रा.लीले गरेको हो भने भिडियो छायांकन मरुभुमी नाथायन, सम्पादन रोशन धिताल र निर्देशन होम धितालले गरेका हुन्। हेर्नुहोस भिडियो//

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार