कमला घिमिरेको पहिलो गीत सार्वजनिक(भिडियो सहित)

काठ्माडौं, भाईरल कमला घिमिरेको को पहिलो गीत “चिया छानेको” सार्वजनिक भयको छ ।कमला घिमिरे र अमित सापकोटाको स्वर रहेको उक्त गीतमा क्रश भोकल राजेन्द्र बाजूराली,अमित बाबु रोकाय, गोमा ओली र शान्ता सुनारको रहेको छ।

गीतको शब्द रमेश बिजी र लय खेम सेञ्चुरीले गरेका छन।यो गीतमा नेपाली लोक दोहोरी क्षेत्रका थुप्रै चर्चित कलाकारहरु देखिएका छन्।

कमला घिमिरेको यो पहिलो गीतले नी अत्याधिक चर्चा कमाउने देखिन्छ, गीतको भिडियोमा अहिलेका चर्चित कलाकारहरु देखिएका छन।हेरौ उक्त गीतको भिडियो//

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार