दर्दनाक अवस्थामा भेटिएका एकैघरका चारजना अपाङ्ग,सहयोग को अपिल

आज ठिक १२ बजे सुनसरी ईटहरीको डम्फु चौकमा यस्तो दर्दनाक अवस्थामा भेटिएका एकैघरका चारजना छोराछोरीहरु अपाङ्ग छन् । यो दृष्य ऊहाहरुको नैँ हो र एकजना ऊभिने ऊहॉको आमा हो र मैले पनि आफ्नो व्यक्तिगत ख़र्चमॉ सकेको सहयोग चॉमल ७५ केजी र ब्लैंकेटहरु चारवटा सहयोग गर्दैछु ।

हजुरहरुको पनि सहयोगको अपील गर्दै कसैको दुःख सिधै हेरेर बस्न नसक्ने मेरो मन सदैब अपाङ्गहरुको सेवामॉ लिप्त हुनेछु र सेवा गरीरहने छु ।हजुरहरुले पनि सकेको सेवा तथा सहयोग गरौँ भन्ने तपॉईहरुमॉझ सॉनो जॉनकार गरॉऊदछु ।

सबैमॉ भगवॉनले कल्याण गर्र्नुहोस् र मनबाट सफा हृदयबाट खुल्ला मनबाट खुशी भएर सहयोग गरौँ र मन पवित्र भएपछि मॉत्र पक्का सहयोग गर्न सक्छौँ र सहयोग गर्न पनि आत्माबाटै मन हुनुपर्छ । मैले पनि दर्जनौँ ठॉऊमॉ सहयोग गरिसकेकि छु र गरिरहने नैँ छु । भगवॉनले अझै शक्ति प्रदॉन गर्नुहुनेछ जयहोस् सम्पुर्णमा ! मेरो पव्लिक नम्बर :-९८४२२१७१६२ मा पनि सम्पर्क गर्न सक्नुहुन्छ!

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार