भक्तपुरको सूर्यविनायकमा स्थापना भयो पाथीभरा मन्दिर, दर्शन गर्न आँउनेको भीड…

काठमाडौँ-  पाथीभरा मन्दिर स्थापना – भक्तपुरको सूर्यविनायक नगरपालिकाको गुन्डुमा पाथीभरा मन्दिर स्थापना भएको छ । सूर्यविनायक नगरपालिकाको गुन्डुमा पाथीभरा मन्दिर स्थापना भएपछि स्थानीय बासिन्दा दर्शन गर्न आउने स्थानियको भीड नै लाग्न थालेको छ ।

पाथीभरामो दर्शन गरेर चाहेको कुरा मागेमा पुरा हुने जनविश्वास रहेको छ । यो तस्वीर चन्द्रकला क्षेत्रीले खिचेकी हुन् ।



तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार