कालापानी र लिपुलेखबारे कमला घिमिरेले गाइन यस्तो खतरा गीत…

युटुबमा सर्बाधिक रुचाएकी कमला घिमिरेले आवाज दिएको पहिलो गीत बजारमा आएको छ। कमलाले गाएको पहिलो गीत शुभारम्भ डिजिटल म्युजिक प्रालिले लगानी गरेको छ।

कमला घिमिरे संगै अमृत सापकोटाले उक्त गीतमा आवाज दिएका छन।अमृत सापकोटालेनै उनलाई मिडियामा ल्याएका थिए। सानै उमेरमा उनले गाएको गीतले लाखौ दर्शक नजिकिएका थिए।१ करोड भन्दा बढीले दोहोरीने हेरिसकेका छन कमला घिमिरेको। हेरौ उनको भर्खरै आएको सिमा बिबादबारे यो गीत –

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार