आफ्नो बच्चा जोगाउन ज्यानको जोखिम लिने एउटी आमाले के सम्म गर्छिन् ?

अामाकाे काख भनेकाे संसार हाे । काेहि पनि छाेरा-छाेरीलाइ दुखमा राखेर अाफु सुख जिउन सक्दैन्न् अामा । आफ्ना बचेरा, सन्तानको माया एउटी आमालाई कति हुन्छ भन्ने उदाहरण हो यो । मन कटक्क गराउने घटना ।

आमा जहाँ सुकैका किन नहोउन्, जुनसुकै जिवमा किन नहोस् आफ्ना लालावालाको रक्षा गर्न ज्यानको माया गर्दैनन् भन्ने द्रिष्टान्तपनि हो यो । प्रक्रितिमापनि बाउलाईभन्दा आमालाईनै आफ्नो बच्चाको बढि माया हुने रहेछ भन्ने यो घटनाले देखाउँछ ।भुइँमा रमाउने गोहोरो (ठूलो जातको छेपारो) सुगाले गूँड बनाएको टोड्कोमा छिर्छ । माउ सुगाले उसलाई रोक्न खोज्छ । तपाइले याे सन्देश पढेर के अर्थ पाउनु भयाे ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार