स्वर्गद्वारी दर्शन गर्न आएकी एक महिला मृ’त फेला

प्युठान- प्यूठानस्थित धार्मिक क्षेत्र स्वर्गद्वारी दर्शनका लागि आएकी एक भारतीय महिला दाङमा मृ’त फेला परेकी छिन् ।

भारत सिद्धार्थकोलीकी ६० बर्षीया फुलमती गौतम शनिबार बिहान घोराही उपमहानगरपालिका १८ मसिनामा मृ’त भेटिएको प्रह’रीले जानकारी दिएको छ ।
उनी रक्तचापको बिरामी रहेको बुझिएको र घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार