हतियार बोकेर सिमाना मा पुगे जिग्री,लेखे यस्तो…

काठमाडौं – नेपाली सीमा अतिक्रमण गरी भारतले आफ्नो नयाँ नक्सा  बनाएपछी अहिले देशभर यसको बिरोध भइरहेको छ । नेपाली भूभाग लिम्पियाधुरादेखि लिपुलेकसम्मलाई भारतले समेटेर नक्सा बनाएपछी नेपाली नागरिकले विरोध गर्दै नक्सा सच्याउन माग गरेका छन् ।


यसैक्रममा धेरै कलाकार तथा सामाजिक अभियन्ताहरुले पनि फेसबुकमा आफ्ना बिचारहरु राखेका छन् । यस्तै चर्चित  हास्य कलाकार कुमार कट्टेल जिग्रीले आफ्नो फेसबुकमा मातृभूमिको सुरक्षा गर्नु पहिलो कर्तव्य हो भन्दै एक तस्बिर शेयर गरी स्टाटस लेखेका छन् ।

“हरेक नागरिक बिना बर्दी को सिपाही हौ र यो मातृभूमि को सुरक्षा गर्नु हामी सबै को पहिलो कर्तब्य हो ❤️
जय नेपाल 🇳🇵”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार