अमित बाबु रोकायको “रुकुमेली ड्राईभर”(भिडियो सहित)

काठ्माडौं, गायक तथा संगीतकार अमित बाबु रोकायको नयाँ कमेडी लोक दोहोरी गीत “रुकुमेली ड्राईभर” बिहिवार सार्वजनिक भयको छ।गीतको लय/ शब्द भद्र नकालको रहेको छ।

पछिल्लो समय नेपाली लोक संगीतमा नीकै चर्चा कमाउन सफल रहेका गायक अमित बाबु रोकाय र चर्चित गायिका टिका पुण को स्वर रहेको उक्त गीतको सबै पक्ष निकै उत्कृष्ट रहेको छ।

गीतको म्युजिक भिडियो यादभ देवकोटा (सरापे) र कृष्णा खडायतको अभिनय रहेको छ,भिडियोलाई यादभ देवकोटाले नै निर्देशन गरेका हुन भने छायांकन सागर गौतम र सम्पादन राज कुमार मगरले गरेका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार