फेरी एक रातमै भयो श्रीमानसंग बिछोड, छोरा च्यापेर पोइला जान्छु भन्दै गित गाउदै भाबुक भईन राधिका (हेर्नुस भिडियो)

काठमांडू,

श्रीमानबाट पिडित भएको भन्दै एक महिला राधिका राउत मिडियामा आएपछि उनको श्रीमान शिब राउत पनि मिडिया सामु आएका थिए । राधिका मात्र १५ वर्षको हुदै उनीहरु विवाह बन्धनमा बाधिएका थिए।

उनीहरुको तिन सन्तान पनि छन तर श्रीमान श्रीमतीको सम्बन्ध भने बिग्रिएको अबस्थामा छ । श्रीमान श्रीमती बीच एक आपसमा आरोप प्रत्यारोप भए पछी यस काण्डले मिडियामा ठाउ पाइरहेको अवस्था छ ।

यसै बीच मिडियाको पहलमा उनीहरुलाई एकै ठाउ राखेर मिलाउने कोशिश नभएको हैन । तर उनीहरु एक हुन सकेनन । श्रीमान शिव राउतले मिल्न खोजे पनि श्रीमती राधिका नमानेको अवस्था छ । उनै राधिका संग गरिएको ताजा  कुराकानी हेर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार