कोरियामा नेपाली युवाको मृ’त्यु, सँगै भएकी श्रीमती अचेत !

काठमाडौँ- कोरियामा एक नेपाली युवाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा रौतहटका ३५ वर्षीय संजय बिक रहेका छन् । रोजगारीको लागि दक्षिण कोरिया उनको उपचारको क्रममा बुधवार राती अस्पातलमा ज्या’न गएको बताइएको छ । बिक करिव ६ वर्ष अगाडि पर्यटन भिसामा कोरिया प्रवेश गरेका थिए । मृतक बिक हेपाटाइटिस रोगबाट ग्रसित थिए।

उनको १० महिनादेखि उपचार चलिरहेको थियो । उनी श्रमती पनि कोरियामै कार्यरत छन् । पति मृ’त्स पछि उनी अचेत जस्तै भएकी छन् । उनको एक छोरासमेत छन्। उनको श’वलाई कोरियामै दाहसंस्कार गर्ने तयारी भैरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार