• सुनको भाउमा ऐतिहासिक गिरावट,तोलामा ६ हजार घट्यो

    २८ साउन, काठमाडौं । सुनको भाउ एकै दिन भारी मूल्यले घटेको छ । मंगलबारको तुलनामा तोलामै ६ हजार रुपैयाँले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख एक हजार चार सय थियो । तर बुधबार सुनको भाउ प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको छ । एकै दिन तोलामा ६ हज...

  • फेरी आज पनि व्हात्तै सुनको मूल्य घट्यो,अब तोलाको यति…

    काठमाडौँ, २७ साउन । मंगलबार सुनको भाउ प्रतितोला ८ सय रुपैँयाले घटेको छ । अघिल्लो दिनभन्दा ८ सय रुपैयाँ घटेर मंगलबारका लागि सुनको मूल्य तोलाको १ लाख १ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार तोलाको १ लाख २ हजार ४ सय रुपैयाँ थियो। त्यसअघि शुक्रबार सुन तोलाको १ लाख ३ हजार ५ सय रुपैय...

  • ब्यापारीको स्वार्थमा बढाइयो पानीको मूल्य : एक जारमै १५ देखि २० रुपैंयाँ बढ्यो

    काठमाडौं । सरकारले ब्यापारीको स्वार्थअनुसार पिउने पानीको मूल्य बढाएको छ । बजारमा २५ देखि ३५ रुपैंयाँमा विक्री हुँदै आएको जारको पिउने पानीको मूल्य बढाएर ५० रुपैंयाँ पुर्‍याएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको बाणिज्य, आपूर्ति तथा उपभोक्त संरक्षण विभागले ब्यापारीलाई पोस्नेगरी ‘सेटिङ’मा एक जारमै १५...

  • १ लाख ३५०० पुगेको सुनको मूल्य एकाएक आज व्हात्तै घट्यो…

    २५ साउन, काठमाडौं ।  सुनको भाउ आज भने तोलामा ९ सय रुपैयाँ घटेको छ । सुनको भाउ आज तोलाको १ लाख दुई हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको १४ सय १० रुपैयाँ पुगेको छ ।...

  • प्रतिव्यक्ति नेपालीकोे ऋणभार १२ हजार थपियो

    काठमाडौं, साउन २४ । सरकारको अनावश्यक क्षेत्रमा खर्च बढ्दा वैदेशिक ऋणको आकार वर्षेनि बढिरहेको छ ।नेपालजस्तो विकासोन्मुख मुलुकले पूर्वाधार विकासका लागि वर्षेनि अर्बाैं रकम विभिन्न बहुपक्षीय तथा द्विपक्षीय सहयोग तथा अनुदान लिने गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को असार मसान्त सम्ममा १४ खर्ब १८ अर्ब रुपैयाँ ऋण पुगेको छ । यस ...

  • सुनको भाउ बढ्नुको पाँच कारण,थाहा पाउनुहोस

    काठमाण्डौ - को रोनाको स ङ्क्रमण, नेकपाको घ रझगडा र सुनको भाउमा को कतिसम्म बढ्न सक्ने भन्ने हा नथाप छ । तीनैथरी हतपति अडिने र झर्ने मूडमा छैनन् । सके र पाएजति बढेको बढ्यै गर्ने सुरमा छन् । को रोना स ङ्क्रमण र नेकपाको घ रझगडा किन बढ्यो भन्ने कुरा को रोना परीक्षणको पीसीआर रिपोर्ट र नेकपाको चुनाव चिन्ह घामजस्तै छर्लङ्ग छ ।...

  • सुन र चाँदीकै भाउमा नयाँ रेकर्ड

    काठमाण्डौ - को रोनाको स ङ्क्रमण बढेदेखि नै दैनिक कीर्तिमान बनाइरहेको सुनको भाउले आज अर्को रेकर्ड बनाएको छ ।  सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ बढेर तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  हिजो तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख २ हजार ५ स...

  • सुनको भाउमा अर्को रेकर्ड, तोलाको एक लाख २५ सय पुग्यो

    काठमाण्डौ - सुनको भाउ उकालो लाग्ने क्रम आज पनि कायमै छ ।  आज तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख दुई हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  हिजो तोलामा १६ सय रुपैयाँ बढेको सुनको भाउ आज ११ सय रुपैयाँ महँगो भएको हो । सुन हिजो तोलाको १ लाख १४ सय रुपैयाँ थि...

  • भारतमा ३ करोड बराबरको नगद र गरगहना चो री गरेर नेपाली दम्पती फ रार

    काठमाडौं। भारतको हैदराबादमा नेपाली दम्पती २ करोड भारु (३ करोड २० लाख नेपाली रुपैयाँ) बराबरको नगद, गरगहना र विद्युतीय सामग्री चोरी गरी फ रार भएका छन् । हैदराबादको सैनिकपुरीमा एक रियलस्टेट व्यवसायीको घरमा घरेलु कामदारको रुपमा कार्यरत ती दम्पतीले उनै रियलटेट व्यापारीको घर फुटाएर चो री गरी फ रार भएका हुन् । आइतबार राती व्य...

  • सुनको भाऊ फेरी बढ्यो अब तोलाको यती..!

    काठमाण्डाै - सुनको भाउ आज तोलाको ९९ हजार ८ सय रुपैयाँ तोकिएको छ । आज तोलामा २ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  हिजो स्थिर रहेको सुनको भाउ आज भने तोलामा दुई सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता आकर्षित...