• बिदेश बाट आज मात्रै आए ९५६ नेपाली

    काठमाण्डौ – आज विभिन्न ६ उडानमार्फत खाडी र मलेसियाबाट ९५६ जना नेपाली स्वदेश आइपुगेका छन् । आज कतारबाट मात्रै तीन उडानमार्फत नेपालीहरु स्वदेश आएका छन् । हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १४८ जना, हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १५४ र कतार एअरवेजबाट १७७ जना नेपाली स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विम...

  • भोली कतार बाट कतार एअरवेजले ल्याउदैछ एती धेरै नेपाली..

    काठमाण्डौ – भोलि बुधबार नेपाली ल्याउन र लिन जानका लागि ११ वटा अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलले जनाएको छ । खाडीका देश र मलेसियाबाट विभिन्न पाँच उडानमार्फत नेपाली फर्कंदैछन् । कतारको दोहाबाट मात्रै तीन उडानमार्फत नेपाली फर्कने तालिका रहेको विमानस्थलले उल्लेख गरेको छ । बुधबार हिमालय एअरलाइन्स, नेपाल एअरलाइन्स र कतार...

  • आज मात्रै खाडी र मलेसियाबाट फर्किए ११ सय ७४ जना स्वदेश आइपुगे,भोलि कहाँ कहाँबाट आउँदैछन् ?

    काठमाण्डौ – आज खाडी र मलेसियाबाट विभिन्न सात उडानमार्फत ११ सय ७४ जना नेपाली स्वदेश आइपुगेका छन् । कुवेतबाट तीन उडानमार्फत ४६८ जना नेपाली स्वदेश फर्किएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत १४९ जना र आममाफीमा सहभागी ३१९ जना जजिरा एअरको दुई उडानमार्फत आज स्वदेश फर्किएका ...

  • यूएईमा एउटै कम्पनीमा कार्यरत २४ सय ७९ नेपालीको गुम्यो रोजगारी ..

    यूएई – यूएईको ट्रान्सगार्ड कम्पनीमा कार्यरत २४ सय ७९ नेपाली श्रमिकको एकैपटक तत्काललाई रोजगारी गुमेको छ । कोरोनाको कारण काम बन्द हुँदा यूएईमा राम्रो मानिएको ट्रान्सगार्ड कम्पनीमा कार्यरत २४ सय ७९ जना नेपाली श्रमिक काम बिहीन भएका छन् । यो कम्पनीले यूएईका विभिन्न राज्यमा क्लिनर, सेक्युरिटी, हस्पिटालिटी लगायतका क्षेत्रमा ...

  • साउदी सरकारले आप्रवासी श्रमिकका लागि दियो खुशीको खबर।

    काठमाण्डौ / साउदीले आप्रवासी श्र’मिकका विभिन्न प्रका’रका भिसा तीन महिना निःशुल्क थपिदिने भएको छ । कोरोना महामारीका कारण साउदीमा रहेका आप्रवासीको सहजताका लागि विभिन्न प्रकारका भिसासँगै बसोबासलाई सहज बनाउन निःशुल्क भिसाको समय अवधि तीन महिना बढाइदिने साउदीको मि’निस्ट्री अफ इन्टेरियरले जनाएको छ । यो नियमका लागि साउदीका रा...

  • भारतमा कोरोना : सबैभन्दा बढी संक्रमित मुलुकको तेस्रो स्थानमा उक्लियो

    काठमाडौं २२ असार / भारतमा कोरोना भाइरसको महामारी भयावह स्थितिमा पुगेको छ । कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अब भारत विश्वकै तेस्रो धेरै सङ्क्रमित भएको मुलुक बनेको छ। भारतमा गत तीन दिनमा कीर्तिमानस्तरमा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार बढेको थियो। हाल सबभन्दा धेरै सङ्क्रमितको सङ्ख्या अमेरिकामा र त्यसपछि ब्राजि...

  • खाडी र मलेसियाबाट आयो एक हप्तामै ३८ नेपालीको श’व, अझै १०५ नेपालीको श’व आउन बाँकी

    काठमाण्डौ – खाडी र मलेसियाबाट एक हप्ताको अवधिमा ३८ नेपालीको श'व स्वदेश ल्याइएको छ । यी देशमा कोरोनाको कारण समस्यामा परेका नेपालीको स्वदेश फिर्ती सुरु भएसँगै महिनौंदेखि रोकिएका नेपालीको श'व ल्याउन थालिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । कोरोनाको महामारी सु'रु भएपछि विदेशमा विभिन्न कारणले ज्या'न गु'माएका तर अन्तर्राष्...

  • विदेशमा अलपत्र परेका १८ हजार २९३ नेपालीको उद्धार गरी नेपाल ल्याइयो

    काठमाडौँ, २१ असार- कोरोना भाइरसका कारणले विश्वव्यापी लकडाउन सुरु भएपछि विभिन्न देशमा रोकिएका नेपालीको उद्धारको कामले तीव्रता पाएको छ । एनआरएनए र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलबाट एक महिनाको अवधिमा २१ देशमा रहेका १८ हजार २९३ नेपालीको उद्धार गरिएको छ । अफगानिस्तान, अष्ट्रेलिया, ओमान, कतार, म्यान्मा, कुव...

  • साउदीबाट स्वदेश फर्कन तयारीमा हुनुहुन्छ? हेर्नुहोस यस्तो छ जरुरी सुचना

    काठमाडौं २१ असार / कोरोना भाइरस (कोभिड-१९) का कारण खाडीमुलुक साउदी अरबको राजधानी रियादमा अलपत्र परेका नेपालीहरु यहि जुन ६ गते नेपाल एयरलाइन्सको पाचौं चार्टर उडानबाट स्वदेश ल्याउने भएको छ । साउदीमा समस्या परेर स्वदेश फर्कन दूतावासमा नाम टिपाएकाहरुको प्राथमिकता अनुसार दूतावासले नामावली सार्वजनिक गरेको छ । मिति ६ जुलाई ...

  • विदेशबाट १६ हजार नेपालीको उद्धार ( हेर्नुस् कुन देशबाट कति फर्किए )

    काठमाडौँ, १९ असार / पर्यटन मन्त्रालयका अनुसार बन्दाबन्दीको अवधिमा कूल २६१ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमध्ये नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का ९८, हिमालय एयरलाइन्सका ६२, बुद्ध एयरका चार र श्री एयरलाइन्सका छ गरी नेपाली एयरलाइन्सले मात्रै १७० उडान गरेका छन् । जम्मा ४७ वटा अन्तर्राष्ट्रिय कार्गो उडानबा...