• भर्खरै लधाख पाकिस्तानको क ब्जामा,भारतमा मच्चियो खै लाबैला,नेपालले जस्तै पाकिस्तानको आयो नया नक्सा: भिडियो हेर्नुहोस

    भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ पुरा हेर्नुहोला । काठमाडौं। भारतको हैदराबादमा नेपाली दम्पती २ करोड भारु (३ करोड २० लाख नेपाली रुपैयाँ) बराबरको नगद, गरगहना र विद्युतीय सामग्री चोरी गरी फ रार भएका छन् । हैदराबादको सैनिकपुरीमा एक रियलस्टेट व्यवसायीको घरमा घरेलु कामदारको रुपमा कार्यरत ती दम्पतीले उनै रियलटेट व्यापा...

  • लेबनानमा २७ सय ५० टनको एमोनियम नाइट्रेड बि स्फोट, ७० को मृ त्यु, ४ हजार बढी घा इते (भिडियाे)

    एजेन्सी, २१ साउन । बिगत ६ बर्षअघिबाट गो लाममा बि स्फोटक पदार्थ बि स्फोट हुँदा लेभनानमा ७० जनाका मृ त्यु भएको छ भने बि स्फोटमा पर झण्डै ४ हजार घाइ ते भएका छन् । बि स्फोट लेबनानको राजधानी बेरुतमा भएको हो । झण्डै ७ बर्ष अघि बेरुत शहरको तटीय क्षेत्रमा राखिएको बि स्फोटक पदार्थ प ड्किएको लेबनानको सरकारी समाचार माध्यमहरुले जन...

  • नेपालपछि पाकिस्तानले पनि जारी गर्‍यो नयाँ नक्सा, त नावमा भारत

    काठमाडौं। पाकिस्तानले मंगलबार देशको नयाँ राजनीतिक नक्सा जारी गरेको छ। नयाँ नक्सामा भारत प्रशासित कश्मीर र गुजरातको जुनागढसमेत समेटिएको छ। पाकिस्तानको मन्त्रिपरिषद बैठकले मंगलबार देशको नयाँ नक्सालाई पारित गरेको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन्। पाकिस्तानी सञ्चार माध्यम डनले पाकिस्तानी विदेशमन्त्री शाह महुमद कुर...

  • को रोना जितेर घर फर्किइन् युवती तर परिवारका कोही सदस्य पनि ज्यूँदो भेटिएनन्

    को रोना भा इरस (को भिड १९) अहिले विश्वका मानिसका लागि कति भयानक र पी’डादायी भएको छ भन्ने कुरा यहाँ एउटै घ’टना हेर्दा पनि पुष्टि हुनेछ। अदृश्य भा इरसले आम मानिसको खुसी कसरी लु’टिरहेको छ र आफन्त बिरामी पर्दासमेत स्याहार, उपचार गर्नै नपाई, देख्नै नपाई कसरी गुमाउनु परिरहेको छ भन्ने भारतको एक परिवारले भोगेको यो दुः’खान्त घ’...

  • डब्ल्यूएचओले दियो यस्तो अभिब्यक्ति- को रोनाको निश्चित उपचार कहिले पनि नभेटिन सक्छ

    १९ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले को रोना भा इरस (को भिड-१९) लाई हराउन सक्ने निश्चित उपचार कहिले पनि नभेटिन सक्ने चे तावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम गेब्रेयेससले एक भर्चुअल कन्फ्रे न्सलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘अहिलेसम्म यो भा इरसको लागि कुनै निश...

  • जब चिनियाँ सेनाले घे र्‍यो बेइजिङस्थित भारतीय दूतावास

    नयाँ दिल्ली (बीबीसी)। बेइजिङमा तैनाथ १९६२ ब्याचका भारतीय विदेश सेवाका अधिकारी कृष्णन अघुनाथका लागि ४ जून, १९६७ दिनको सामान्य रुपमा शरु भयो। दिउँसो एक बजे उनी आफ्नो साथी पी विजयसँग कारमा बसे। जो भारतबाट आएका थिए र पश्चिमी पहाडतिर गएका थिए। ‘स्लीपिंग बुद्ध’को मन्दिर हेर्न वेष्टर्न हिल्सतर्फ गए। बाटोमा उनले पुरानो मन्दिरक...

  • को रोना भ याबह हुँदै, को रोनाका कारण उत्तर प्रदेशकी शिक्षामन्त्रीको मृ त्यु

    काठमाण्डौ - भारत उत्तर प्रदेशकी शिक्षामन्त्री कमला रानी वरुणको को रोना स ङ्क्रमणका कारण ज्या न गएको छ ।  गएको ३ गते को रोना पोजेटिभ देखिएपछि लखनउको एसजीपीजी अस्पतालमा भर्ना गरिएकी ६२ वर्षकी वरुणको आज बिहान ज्या न गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा गएको २४ घण्टामा ५७ हजार १ सय १७ जनामा को रोना स ङ्क्रम...

  • खुसीको खबर, तीन महिनाभित्र को रोना वि रुद्धको खोप दिने रुसको तयारी

    काठमाण्डौ - रुसी सरकारले अबको तीन महिनाभित्र आफ्ना नागरिकलाई को रोना भा इरस वि रुद्धको खोप दिने तयारी गरेको जनाएको छ । अक्टोबर महिनामा को रोना वि रुद्धको खोप दिने योजनाअनुसार अघि बढिरहेको रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले बताउनुभएको हो ।  उहाँले पहिलो चरणमा चिकित्सक र शिक्षकलाई खोप दिने योजना भएको जानक...

  • घर बेचेर डाक्टर बनेका चौधरीले २७ वर्षको उमेरमै को रोनाका कारण मृ त्यु

    एजेन्सी। मध्यम वर्गाीय परिवारमा एउटा सन्तानलाई डाक्टर पढाउन कति लगानी र मेहनत चाहिन्छ त्यो अभिभावकले मात्र अनुभव गर्न सक्छन् । ऋणधन गरेर डाक्टर बनाएको छोरा जवान अवस्थामा नै निधन भएपछि चौधरी परिवारमा अहिले शोकको माहौल छ । घटना भारतको हो । २७ वर्षका डाक्टर छोरा गुमाउनु पर्दा चौधरी परिवारका सबै सदस्य अर्ध होस अवस्थामा छन्...

  • भारतले आफ्नो भूमी दाबी गर्दै भन्यो- कालापानी, लिम्पियाधुरा क्षेत्रमा नेपालीलाई प्रवेशमा रो क

    काठमाडाैं, १२ साउन । भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ। गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अ वैध प्रवेश रोक्न भनेको हो । जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै भारतको धा...