• अब सार्वजनिक यातायात पनि खुल्ने, सरकारले थाल्यो यस्तो तयारी !

    काठमाडौं । सरकारले दुई जनासम्म यात्रु राखेर ट्याक्सी चलाउन दिने तयारी गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले दुई जनासम्म यात्रु राखेर ट्याक्सी चलाउन दिनेमा सकरात्मक देखिएको हो । तर, निर्णय भने भैसकेको छैन । यसबारे छलफल गर्न कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) लाई जिम्मा दिइएको एक मन्त्रीले जानकारी दिए । क...

  • ‘कि रोजगारी दे, कि कोरिया जान दे’, भन्दै माइतीघरमा प्रदर्शन

    काठमाडौं, २४ असार । सम्पुर्ण प्रक्रिया पुरा भएका तर कोरोना संक्रमणको जोखिमका कारण उडान बन्द भएर दक्षिण कोरियामा रोजगारीमा जान नपाएकाहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । भाषा परीक्षा पास गरेर सम्पुर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेकाहरुले बुधबार प्रदर्शन गरेका हुन् । सरकारले छिटो भन्दा छिटो कोरिया पठाउने पहल न...

  • ‘गो ब्याक चाइना’ भन्दै दूतावास अगाडि नेबिसंघको प्रदर्शन

    काठमाडौं- चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेताहरुसँग गरेको भेटवार्ता मर्यादाविपरीत भन्दै नेविसंघका युवाहरुले मंगलबार चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् । नेविसंघका कार्यकर्ताहरुले राजदूत यान्छीको तस्बिर र प्ले कार्डसहित प्रदर्शन गरेका हुन्। नेकपाभित्र चर्को विवाद भइरहेको बेला यान्छीले नेताहरुलाई घरमै गएर भेट...

  • नेपाल छिर्यो सयौँ भारतीय सेना, नेपाली भूमिमा सडक नै क’ब्जा गरि यस्तो ज्यादती

    कञ्चनपुर :हातहतियार सहित १५ वटा गाडीमा आएका भारतीय सुरक्षाकर्मीको टोलीले नेपाली भूभागमा सडक निर्माण कार्य रोकेको छ। कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुँइस्थित हुलाकी सडक निर्माण कार्यस्थलमा भारतीय पक्षले अवरोध गरेको हो। साथै, नेपालतर्फको एक हजार २०० मिटर जमिन भारतको भन्दै कब्जा प्रयास गरेका छन्‌।भारतले सुरक्षा दलबल लगाए...

  • विदेश जान सोमबार मात्रै ४१० जनाले लिए श्रम स्वीकृति

    काठमाण्डौ / वैदेशिक रोजगारीमा जान आज ४१० जनाले पुन: श्रम स्वीकृति लिएका छन् । सरकारले बिदामा आएका,भिसा र करारको अबधि भएकालाई पुन: श्रम स्वीकृति दिने गरी खुल्ला गरेसँगै आज सोमबार मात्रै १९ देशका लागि ४१० जनाले पुन: श्रम स्वीकृति लिएका छन् । सबैभन्दा धेरै १९२ जनाले यूएई जान पुनः श्रम स्वीकृति लिएका छन् । त्यसैगरी जापानक...

  • हावाबाट बिजुली उत्पादन गरेपछी गाउँ झिलिमिली

    रामपुर, असार २३ : टुकी मात्र उज्यालोको माध्यम बनेको पाल्पाको विकट ग्रामीण क्षेत्र निस्दी गाउँपालिका-४, मित्याल क्षेत्रका बासिन्दाले हावाबाट उत्पादन भएको बिजुली उपभोग गर्न पाएका छन्। मित्यालमा दुई वर्षअघि नै परीक्षणका रुपमा हावाबाट एक हजार दुई सय वाट क्षमताको बिजुली निकालिएको थियो। अहिले मित्यालको रुक्सेभञ्ञ्याङमा...

  • मास्क किन्दा मात्रै तीन करोड घोटाला, सबै लुटेरा भएपछि कसरी बन्छ देश ?

    काठमाडौं, असार १३ । स्वास्थ्य सेवा विभागले एन–९५ मास्क दुई सय ६५ मा किन्न खोजेको ठेक्का रद्द गर्दै महामारीको हानामा प्रतिथान मास्कको चार सय ६२ रुपैयाँ लागत अनुमान राखेर मिलेमतोमा ओम्नीसँग आठ सय २९ रुपैयाँमा किन्ने सम्झौता भएको लेखा समितिको निष्कर्ष। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओम्नी समूहसँग तीन करोड मूल्य बढी त...

  • सिमानामा पिलर नै गायब

    नेपाल–चीन सीमास्तम्भमध्ये दोलखाको उत्तरी भूभागको कोर्लाङपारि पर्ने पिलर नम्बर ५७ गायब छ। नापी विभागले सन् १९९२ मा प्रकाशन गरी सन् १९९६ मा फिल्ड प्रमाणीकरण गरेको स्थलरुप नक्सा (ट्रोपोम्याप)मा उक्त पिलर गायब पाइएको हो। बिगु गाउँपालिका–१ लामाबगर उता कोर्लाङपारिमा रहेको यो पिलरको अवस्थितिबारे नेपाल र चीनको धारणा बाझिएपछि न...

  • पहिलोपटक कालापानी सीमाको १ नम्बर पिलरमा सशस्त्रको गस्ती 

    काठमाडौं-पहिलो पटक सशस्त्र प्रहरी बलको गस्ती टोली कालापानीको सीमा नाका १ नम्बर पिलर पुगेको छ ।सीमा सुरक्षामा खटिएको छाङरु बोर्डर आउट पोस्ट (बीओपी) को टोली गस्तीका क्रममा पहिलो पटक १ नम्बर पिलर पुगेको हो । यसअघि सशस्त्र प्रहरी बलको टोलीले छाङरु आउट बोर्डर आशपास मात्रै गस्ती गर्ने गरेको थियो । केहीदिन अघि सशस्त्र ...

  • सरिता गिरीलाई जन्मकै’दको माग गर्दै मु’द्दा दर्ता

    जनता समाजवादीकी सांसद सरिता गिरीविरुद्ध जन्म कैदको माग गर्दै जा'हेरी परेको छ । महानगरीय प्रहरी टेकुमा शुक्रबार साझ अभिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल, नवराव जाहेरी दरखास्त दर्ता गरेको अभिवक्ता सन्तोष भण्डारीले जानकारी दिए। गिरीलाई मुलुकी अ'पराध संहिता, २०७४ को दफा ४९ को (५ क) उपदफा (१) वा (२) बमोजिमको कसुरमा का'रबाही...