कोरोनाले लियो जापानका यि चर्चित रेसलरको ज्या’न

काठमाडौ, जेठ १ – विश्वभर फैलिएको कोरोनाका कारण जापनमा रेसरलको मृ’त्यु भएको छ । उनको बुधबार बिहान सुमोको २८ बर्षको उमरेमा मृ’त्यु भएको हो । उनि चर्चित रेसरलकोरुपमा परिचित थिए ।

एक महिनादेखि कोरोनाका कारण अस्पतालमा भ’र्ना भएक उनको बुधबार बिहान नि’धन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार