जातिय वि’भेदको अ’न्त्यको कामना गर्दै पूर्व युवराज पारस शाहले गरे दीप प्रज्ज्वलन

पोखरा , । पूर्व युवराज पारस शाहले रुकुम घ’टनामा ज्या’न गु’माउनेहरुको आ’त्माको शान्तिको कामना गर्दै शनिवार साँझ दीप प्रज्वलन गर्नुभएको छ ।पोखराको लेकसाईड खहरेमा दीप प्रज्वलन गर्दै पूर्व युवराज शाहले जातिय वि’भेदको अ’न्त्यको कामना पनि गर्नुभएको छ ।

लामो समयदेखि पोखरा बस्दै आउनु भएका शाह अहिले लकडाउनले प्र’भाव परेका असहाय र गरीब परिवारलाई खाद्यान्न सहयोग समेत गर्दै आउनु भएको छ ।

दीप प्रज्ज्वलन गर्दै पारस शाह

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार