एकैदिन ३८० जनालाई कोरोना पुष्टि , काठ्माडौं मा लागु भयो यस्तो नियम (भिडियो)

काठमाडौं, २ असार / नेपालमा पछिल्लो २४ घन्टामा थप ३ सय ८० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय ८० जना संक्रमित थपिएका हुन् ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या ६ हजार ५ सय ९१ पुगेको छ भने पछिल्लो २४ घन्टामा १ सय ११ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

त्यस्तै पछिल्लो २ दुईदिन यता कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या शून्य रहेक छ भने हालसम्म नेपालमा १९ जना कोरोना संक्रमितको नि’धन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार