१० महिनाकी छोरी बचाउन २५ करोड लाग्ने (हेर्नुहोस भिडियो)

काठ्माडौं/ नर्स एलिना गुरुङ् र वरिष्ठ बालरोग विशेषज्ञ डा. सन्दिप श्रेष्ठ ज्यु की १० महिनाकी छोरी सियोना श्रेष्ठ लाई SPINAL MUSCULAR ATROPHY (SME-1) नामक बिरामी भएको छ । यस बिरामीको उपचार २ वर्ष भित्र गरिसक्नु पर्ने र १ वर्ष भएपछी शुरू गरिसक्नुपर्ने हुन्छ ।

यस रोगको उपचार नेपालमा सम्भव नभएको हुदा अमेरिका लगी उपचार गर्नुपर्नेछ । लगभग २५ करोड नेपाली लाग्ने भएकाले परिवार स्तब्ध अनि गहिरो चिन्तामा छन्।३ करोडसम्म कलेक्शन भएको छ।थप भिडियो मा हेर्नुहोस

सहयोगको लागी:Account Name: Siyona Shrestha,
A.C No: 206500000031524
Parasi Branch

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार