कती फिट केकी? लकडाउनमा जिम जान नपाउदा गर्छिन यस्ता ब्याम (तस्विरमा हेर्नुहोस)

तीन महिना लामो लकडाउनको समयमा कतिपय कलाकार शारिरीक अभ्यास गर्न नपाएर मोटाएर चि’न्तित बने । जिम जान नपाउँदा शरिर फिट नहुँदा कलाकारलाई समस्या पर्यो ।

तर नायिका केकि अधिकारीले भने दैनिक ३० मिनेट योगा र ३० मिनेट अन्य व्यायाम गरेर ६ केजी तौल घटाइन् । केकी भन्छिन्–‘अरू समयमा खासै मौका पाएको थिइनँ । लकडाउनमा दैनिक योगा र व्यायाम गर्दा ६ केजी घटेँ ।’
केकीले आफूले खानेकुरामा पनि विशेष ध्यान दिएको सुनाइन् ।

उनलाई शरीर मेन्टेन राख्न नसकेको मोटि भएको भन्दै आ’रोप पनि लाग्दै आएको थियो । केकीले लकडाउनको सदुपयोग गर्दै अब भने उक्त आरोपबाट आफूलाई मुक्त बनाएकी छिन्।

लकडाउन खुलेर सरकारले छायांकनका लागि अनुमति दिएसँगै केकी चलचित्रको काममा व्यस्त हुनेछिन् । उनले अभिनय गरिरहेको चलचित्र ‘परदेशी २’को छयाँकान सुरू भएपछि त्यता ब्यस्त हुनेछिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार