घरमा श्रीमान श्रीमतीबीचमा म’नमुटाव हुन्छ ? सुत्ने कोठामा यी ५ फोटोहरु राख्नु पर्छ !

घरमा के को फोटो राख्ने के को नराख्ने यसको बारेमा बास्तुशास्त्रमा उल्लेख गरिएको छ । यदि तपाईको घरमा पनि श्रीमान श्रीमतीबीचमा मनमुटाव हुन्छ भने सुत्ने कोठामा यी ५ फोटोहरु राख्नु पर्छ ।

१. यदि श्रीमान र श्रीमतीको बीचमा त’नाव उत्पन भईराख्छ भने आफू सुत्ने कोठामा राधा कृष्णको फोटो राख्नुपर्छ २. यदि आफ्नो घरमा झग’डा नपरोस् र श्रीमानज श्रीमतीकोबीचमा सुमधुर सम्बन्ध बनिराखोस् भन्ने चाहानुहुन्छ भने हाँसको फोटो सुत्ने कोठामा राख्नुपर्छ ।

३. श्रीमान श्रीमतीको सम्बन्ध गाढा बनाउँनको लागि शयनकक्षमा सुन्दर हिमालयको फोटो राख्नुपर्छ । यस किसिमको फोटोले माहोल प्रेममय बन्छ र सुमधुर सम्बन्ध भईराख्छ।४. शयन कक्षमा एउटा शंखको एउटा ठूलो चित्र टाँस्यो भने पति र पत्नीको सम्बन्ध सदा खुसी भईरहन्छ ।५. आफू सुत्ने कोठामा बाँसुरीको चित्र टाँस्यो भने जीवन नै संगीतमय बनाईदिन्छ । र श्रीमान श्रीमतीको सम्बन्ध र प्रेम गाढा बनिरहन्छ ।

घरमा के को फोटो राख्ने के को नराख्ने यसको बारेमा बास्तुशास्त्रमा उल्लेख गरिएको छ । यदि तपाईको घरमा पनि श्रीमान श्रीमतीबीचमा म’नमुटाव हुन्छ भने सुत्ने कोठामा यी ५ फोटोहरु राख्नु पर्छ ।१. यदि श्रीमान र श्रीमतीको बीचमा तनाव उत्पन भईराख्छ भने आफू सुत्ने कोठामा राधा कृष्णको फोटो राख्नुपर्छ २. यदि आफ्नो घरमा झ’गडा नपरोस् र श्रीमानज श्रीमतीकोबीचमा सुमधुर सम्बन्ध बनिराखोस् भन्ने चाहानुहुन्छ भने हाँसको फोटो सुत्ने कोठामा राख्नुपर्छ ।

३. श्रीमान श्रीमतीको सम्बन्ध गाढा बनाउँनको लागि शयनकक्षमा सुन्दर हिमालयको फोटो राख्नुपर्छ । यस किसिमको फोटोले माहोल प्रेममय बन्छ र सुमधुर सम्बन्ध भईराख्छ।४. शयन कक्षमा एउटा शंखको एउटा ठूलो चित्र टाँस्यो भने पति र पत्नीको सम्बन्ध सदा खुसी भईरहन्छ ।५. आफू सुत्ने कोठामा बाँसुरीको चित्र टाँस्यो भने जीवन नै संगीतमय बनाईदिन्छ । र श्रीमान श्रीमतीको सम्बन्ध र प्रेम गाढा बनिरहन्छ । सबैको जानकारीको शेयर गर्नुहोस !!

यो पनि समाचार पढ्नुहोस
काठमाडों । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले ट्याक्सी संचालनको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।बुधबार बसेको समितिको बैठकले सार्वजनिक सवारी संचालन रोकिँदा यातायात व्यवसायी र आम नागरिकहरुलाई समेत समस्या पारेको भन्दै यथासक्य चाडो ट्याक्सी संचालनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन गरेको हो । 

को भिड–१९ र यसबीच आह्वान गरिएको लकडाउनका कारण सार्वजनिक यातायात र व्यवसायीहरुमा परेको समस्या बारे सरोकारवालाहरुसँग आज बसको समितिको बैठकले व्यवसायीको समस्या समाधान गर्न उचित पहल गर्ने जनाएको छ । 

यसका साथै आम नागरिकको प्रत्यक्ष जनजिवनसँग जोडिएको र अत्यावश्यक सवारी साधन कोरोना र ल कडाउनकै बीच पनि कसरी सुरक्षित तरिकाले संचालन गर्न सकिन्छ भनेर कोभिड–१९ क्राइसिस् म्यानेजमेन्ट कमिटी (सिएमसी) सँग आवश्यक छलफल चलाउने निर्णय समेत समितिले गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार