रञ्जिता गुरुङको मार्मिक गीत “राईफल सिरानी”(भिडियो)

काठ्माडौ/ पुर्णकला बि.सी र कृष्ण बहादुर बि.कको स्वरमा “राईफल सिरानी बोलको मार्मिक गीत सार्वजनिक भयको छ।गीतमा शब्द शृजना चन्द्रकला शाहको रहेको छ भने संगीत खड्क बुढा मगरको रहेको छ्।

लाहुरेको कथामा आधारित उक्त गीतको म्युजिक भिडियोमा नेपाली लोक दोहोरी क्षेत्रकी एक चर्चित मोडल रञ्जिता गुरुङ को मार्मिक अभिनय रहेको छ।

गीतलाई बिन्ध्यवासिनी म्युजिक प्राली.ले बजारमा ल्याएको हो,भिडियो निर्देशन एमबी गुरुङले गरेका हुन्।

हेरौ भिडियो//

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार