काजलले प्लास्टिक सर्जरी गरेर स्तनको आकार बढाएपछि..

साउथ इन्डियन चर्चित नायिका काजल अगरवालको चर्चा अस्ति भन्दा हिजो र हिजो भन्दा आज ब्यापक बन्दै गइरहेको छ । साउथकी नायिका भए पनि सुन्दरताका कारण उनको चर्चा भने विश्वका धेरै देशमा हुने गरेको छ ।

सन् १९८५ को जुन १९ मा मुम्बइमा जन्मेकी काजल खासगरी तेलेगु र तामिल फिल्महरुले सफलताको शिखरमा छन् ।

२००४ को क्यु हो गया ना’ नामक हिन्दी फिल्मबाट बलिउडमा पनि काजलले करिअर अघि बढाएकी उनी सबैभन्दा बढी चर्चित त्यतिबेला बनिन् जतिबेला उनले अफ्ना व क्षस्थ ल प्लास्टिक सर्जरी गरेर आकार बढाएपछिका उनका आर्क षक तस्विरहरु पछिल्लो समय भाइरल बनिरहेका छन् ।

यो समाचार पनि पढ्नुहोस,महोत्तरी,साउन । बर्दिबास प्रहरीले करोडौं रुपैयाको डिप बोरिङ मेसिन भन्सार छली गरेर नेपाल भित्रिदै गरेको अवस्थामा नि यन्त्रणमा लिएको छ । प्रहरीले चेकजाचको क्रममा बुधबार दुई करोड बराबरको मेसिन जडित ट्रक नि यन्त्रणमा लिएसँगै भन्सार छलीको तथ्य बाहिरिएको हो ।

बुधबार बर्दिबासमा ट्राफिक प्रहरीले चेकजाँचका क्रममा महाराष्ट्र र मध्यप्रदेश दर्ता रहेका डिप बोरिङ मेसिन जडान गरिएका दुई ट्रक केए ५१ एमएच–३६५५ र एमपी ०९ जीई–९१३१ नि यन्त्रणमा लिएको हो । ती दुई ट्रकमा भन्सार छली सिँचाई र खानेपानी प्रयोजन डिप बोरिङमा प्रयोग हुने मेसिन र औजार ल्याएका थिए ।

भारतीय डिप बोरिङ मेसिनले भारतमा अत्यन्तै न्यून दरमा काम गर्नुपर्ने भएकाले, अधिकांश भारतीय नम्बर प्लेटमा जडान भएका मेसिनको काम गर्ने रोजाई नेपाल नै भएको छ । यसरी भित्रिएका ट्रकहरु निश्चित समय पश्चात फर्किन पर्ने कानूनी मापदण्ड भए तापनि महिनौं नेपालमै बसेर आम्दानी गर्दै आइरहेको समेत खुल्न आएको छ ।

बुधबार समातिएका दुई भारतीय ट्रकमा जडान भएको डीप बोरिंङ मेसिनको भन्सार महिनौंदेखि नतिरेको खुल्न आएको छ । उक्त मेसिनले अवैध तरिकाले नेपालमै बसेर करोडौंको कमाएको प्रहरीको दाबी छ ।

प्रहरीले नि यन्त्रणमा लिएको दुई भारतीय ट्रकलाई छोडाउन यतिवेला भन्सार एजेन्टमार्फत् चलखेल गरी तुरुन्तै भन्सार बुझाई छुटाउने समेत गरेको पाइएको छ। अहिले समातिएका दुई ट्रकलाई समेत छुटाउन ट्राफिक प्रहरीलाई बर्दिबास नगरपालिकाले चिठ्ठी जारी गरिसकेको पाइएको छ।

तर, बर्दिबास नगरपालिकाका मेयर बिदुर कार्कीले अवैध रुपमा सञ्चालित भारतीय नम्बर प्लेटका ट्रकमा जडित मेसिन छुटाउन चिठ्ठी जारी गरेको अस्वीकार गरे। यता मेसिनका नेपाली एजेन्टका कर्मचारी सुबोध सिंहले नगरपालिकाले मेसिन छुटाउन चिठ्ठी जारी गरेको जिकिर गरे ।

अहिले समातिएका भन्सार फेलसँगै राजस्व छ ली गरिएका मेसिनहरुले एसियन बोरिङका भारतीय नागरिक बलजित सिंघमार्फत् नेपालमा काम गर्दै आइरहेका छन् । चितवनमा बसोबास गरिरहेका सिंह यतिवेला प्रहरीको नि यन्त्रणमा रहेको ट्रक छुटाउन लागी परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार