विवाह गर्ने आश्वासन दिएर नायिकामाथि ब लात्कार, घर किन्न भन्दै पैसा पनि लिए

विवाह गर्ने आश्वासन दिएर महिलामाथि ब लात्कारका घ टना बढ्दै गएका छन् । खासगरेर आर्थिक र सामाजिक रुपमा पछाडि परेको समाजमा महिलामाथि विवाहको आश्वासन दिएर ब लात्कार हुने गरेका घ टना सार्वजनिक हुने गरेका छन् ।

तर, पछिल्लो समय भने सामाजिक रुपमा सक्रिय र आर्थिक रुपमा सक्षम महिला पनि विवाहको प्रलोवनमा परेर ब लात्कारको शि कार हुने गरेका छन् ।भारतको मुम्बईमा पनि यस्तै एक घ टना सार्वजनिक भएको छ । मुम्बईस्थित सान्ताक्रुज इलाकामा बस्ने नायिकालाई विवाहको आश्वासन दिएर ब लात्कार गरिएको घ टना सार्वजनिक भएको हो ।

नायिकासँग विवाहको आश्वासन दिएर ब लात्कार गरेको आ रोपमा एक ठेकेदार (कन्ट्र्याक्टर) वि रुद्ध मु द्दा दर्ता गरिएको छ । मुम्बई प्रहरीको तर्फबाट सुदीप कुमार शाह नामका व्यक्तिवि रुद्ध मु द्दा द र्ता गरिएको हो ।प्रहरीलाई दिएको उ जुरीमा नायिकाले आफू ओशिवारा इलाकामा बस्ने र उनले सुदीपलाई सन् २०१६ देखि नै चिनेको जानकारी गराएकी छन् ।सुदीपले आफूलाई विवाहको आश्वासन दिएको र आफूहरुबीच शारीरिक सम्बन्ध पनि स्थापित भएको उनले उ जुरीमा उल्लेख गरेकी छन् ।

तर पछि मात्रै आफूले सुदीप पहिले नै विवाहित भएको थाहा पाएको नायिकाले उ जुरीमा उल्लेख गरेकी छन् । विवाह गर्ने आश्वासन दिएर शारीरिक सम्बन्ध राख्ने सुदीप पहिलेदेखि नै विवाहित भएको थाहा पाएपछि ती नायिकाले प्रहरीमा उ जुरी दिएकी हुन् । पी डित नायिकाका अनुसार सुदीपले घर खरिदका लागि भन्दै उनीसँग पैसा समेत लिएका थिए । सुदीपले एक अपपार्टमेन्ट खरिद गर्नका लागि आफूसँग पैसासमेत लिएको नायिकाको भनाइ छ । प्रहरीले आ रोपीवि रुद्ध मु द्दा द र्ता गरेपनि उनलाई प क्राउ भने गरिएको छैन ।

यो समाचार पनि पढ्नुहोस,बागलुङ, ११ साउन । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर, टिपर र ट्रयाक्टर पुरेको छ ।गए राति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बे पत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।

स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ । ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिरोले ध १ च ४७ नम्बरको ट्याक्टर र ग १ ख ४६३७ नम्बरको टिपर र स्काभेटर पुरिएको हो । स्काभेटरको नम्बर खुलेको छैन । ‘पहिले पनि पहिरो खसेको रहेछ, त्यसैलाई पन्छाउने र सामग्री उठाउने क्रममा पहिरो खसेको पाइएको छ’, प्रहरी निरीक्षक रिजालले भने ।

पहिरो गएको केहीबेरमै उ द्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो । निरन्तर पहिरो खसिरहेको र जो खिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उ द्धारको प्रयास गरिए पनि सम्भव हुन सकेको थिएन । सुरक्षाकर्मीले जेनेरेटरबाट बत्ती बालेर रातभर उ द्धारको प्रयास गरेका थिए ।
अहिले बिहानैदेखि उ द्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । घ टना भएको लामो समय बितिसक्दा समेत बे पत्ता चालक सम्पर्कमा नआएकाले पहिरोमै पुरिएको आ शङ्का गरिएको वडा सदस्य सूर्य लामिछानेले जानकारी दिए । पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र टिपर पर्वतका हरि घिमिरेको भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार