से’क्सबिना एक घण्टा पनि बस्न सक्दिनन् यी नायिका !

काठमाडौं । बलिउडमा भुमि पेडनेकर र अन्यया पाण्डेको जोडी धेरैले मन पराएका छन् । उनीहरु समय समयमा रमाइलो गरिरहेको हुन्छन् कुराकानीमा होस् यता फिल्ममा नै ।

आजकाल उनी बलिउडको निकै चर्चित फिल्म ‘पती–पत्नी और वो’ को रिमेकमा काम गरिरहेकी छिन् । यसबाहेक उनको ‘साँडकी आँख’ पनि यसै वर्ष रिलिजको लागि तयार छ ।

त्यसकारण उनी कुनै न कुनै कारणले चर्चामा छाइरहन्छिन् । तर उनलाई एउटा भिडियोले थुप्रै महिनासम्म चर्चित बनाएको थियो । फिल्म शुभ मंगल सावधानपछि अभिनेत्री नेहा धुपियालाई दिएको अन्तरवार्ता निकै चर्चित भएको थियो ।

वास्तवमा ‘दम लगा के हईशा’ र ‘शुभ मंगल सावधान’ मा सँगै काम गरिसकेका आयुष्मान खुराना र भूमि पेडनेकर एक अर्काबारे धेरै नै जानकार छन् । नेहाले एउटा प्रश्न सोधेकी थिइन् जसका कारण भूमिका ट्रोलिङको शि’कार हुनुपरेको थियो ।

वास्तवमा कार्यक्रममा कुराकानीका बेला नेहाले से’क्सबारे प्रश्न सोधेकी थिइन् । सुरुमा नेहाले आयुष्मानलाई से’क्सबिना कति दिन बस्न सक्नुहुन्छ भनेर सोधिन् । यसमा आयुष्मानले आउटडोर हुँदा उनी से’क्स बिना बस्न सक्ने जवाफ दिए ।

भूमिको प्रश्नको जवाफ पनि आयुष्मानले नै दिए । तत्कालै नेहाले यो प्रश्न भूमिमाथि तेर्साइन् आयुष्मानले बोलिहाले, ‘एक घण्टा’ । तर आयुष्मान यतिमा मात्रै रोकिएनन् । त्यसपछि उनी भूमिलाई डेट गर्ने इच्छा राख्ने पुरुषलाई टिप्स दिन थाले ।

उनले भने, ‘ती व्यक्तिले बे’डमा निकै धैर्यता अपनाउनुपर्छ । ’ यसमा भूमिले भनिन्, ‘हो, मलाई स्लो रो’मान्स मनपर्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार